चितवन टाईगर्सको कप्तानी गर्दै सोमपाल

जनपत्र
४ श्रावण २०७८, सोमबार ०६:३७

राष्ट्रिय टिमका अलराउण्डर सोमपाल कामीले चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग ९ईपीएल० टी(ट्वान्टी क्रिकेटमा चितवन टाईगर्सको कप्तानी गर्ने भएका छन् । चितवनले आइतबार एक विज्ञप्ति निकाल्दै सोमपालले टिमको कप्तानी गर्ने जनाएको छ ।

सोमपाल चितवनको मार्की खेलाडी समेत हुन् । अघिल्लो संस्करण सोमपालले काठमाडौं किंग्स ईलेभेनबाट खेलेका थिए । यस वर्षको ईपीएल क्रिकेट असोज ९ गतेदेखि असोज २३ गतेसम्म हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*