रजनीकान्तले लिए राजनीतिबाट संन्यास
दक्षिण भारतका सुपरस्टार रजनीकान्तले राजनीतिबाट संन्यास लिएको घोषणा गरेका छन्। उनले सोमबार आफ्नो राजनीतिक पार्टी सरजनी मक्कल मंद्रमुलाई भंग गरेका हुन्। उनले भविष्यमा समेत राजनीतिमा नआउने बताए। अब भने उनले ुरजनी फ्यान क्लब एसोसिएसनु नामको संस्थामार्फत जनसेवामा लाग्ने बताएका छन्।







