गायिका सरिता प्रजापती ‘बरै’ भन्दै आईन (भिडियो सहित)

जनपत्र
८ बैशाख २०७६, आईतवार १४:२५

नेपाली गीत संगीतको क्षेत्रमा आफ्नो छ्ट्टै पहिचार बनाउन सफल गायिका सरिता प्रजापती अर्को नयाँ सांगीतिक सोसेली सहित दर्शक माझ आउनु भएको छ । नेपाली गीत संगीतको भिडमा नयाँ देशप्रेमले भरिएको कोसेली “बरै”मा गायिका सरिता प्रजापती र गायक अनिश श्रेष्ठको स्वरले सजिएको छ ।
डा. राजुबाबु श्रेष्ठको शब्दले सजिएको उक्त गीतमा समसामयिक देशको परिवेशलाई चित्रण गरिएको छ । अनिश श्रेष्ठको संगीत रहेको उक्त गीतको भिडियोलाई दिप सिंहले निर्देशन गरेका हुन् । शुभ भट्ट, मन थापा, कोसिस राई,अर्जुन थापा, पुनम श्रेष्ठ, सिल्भिक सुर्खेती र इरा महर्जनको नृत्य र अभिनय रहेको भिडियो निक्के राम्रो बनेको छ ।
भिडियो

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*