प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट : वाग्मती प्रदेशस्तरीय छनोट खेल भोलिदेखि, सात टोलीबीच प्रतिस्पर्धा हुने
समूह ‘ए’ मा काठमाण्डाै, भक्तपुर, नुवाकोट र मकवानपुर तथा समूह ‘बी’ मा ललितपुर, चितवन र त्रिभुवन विश्वविद्यालय टोली रहेका छन् ।

मकवानपुर/ प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत वाग्मती प्रदेशस्तरीय छनोट प्रतियोगिता भोलिदेखि हुने भएको छ ।