सेलिना कुँवरको धमाकेदार भोजपुरी गीत ‘तेरी गुपचुप जवानी’ बजारमा (भिडियो सहित)
हेटौंडा/भोजपुरी गीत संगीतको क्षेत्रमा आफ्नो दमदार स्वरको पहिचान बनाउन सफल गायिका सेलिना कुँवरको नयाँ धमाकेदार भोजपुरी गीत ‘तेरी गुपचुप जवानी’ बजारमा आएको छ ।
ओँकार नाथ मिश्रको शब्द तथा सन्तोषराजको संगीतमा रहेको उक्त गीतमा सेलिना कुँवर र राकेश मिश्रको आवाज रहेको छ । हेर्नुस भिडियो







