गायत्री थापाको ‘जमरा टिका’ बजारमा (भिडियो सहित)
हेटौंडा/नेपालीहरुको महान चाड दशैँ र तिहारको शुभ अवसरमा गायत्री थापाको नयाँ गीत ‘जमरा टिका…’ बजारमा आएको छ ।
महेन्द्र भण्डारीको शब्द संगीत रहेको उक्त गीतमा चर्चित गायक खुमन अधिकारी र देवी घर्ती मगरको स्वर रहेको छ । हरिस महराको निर्देशनमा बनेको गायात्रीको गीतमा महेन्द्र गौतम, रिचा थापा, भागवत शाह र अमृता थापाको दमदार अभिनय देख्न सकिन्छ ।
हेर्नुस भिडियो
https://www.youtube.com/watch?v=4NDJkfbFI1M






