कविताः कोरोनाको कहर

जेनी पोखरेल
३० असार २०७७, मंगलवार ०५:५६

मेरो देश नेपाल अती सुुन्दर थियो,
कोरोनाले गर्दा लकडाउन बढाइदियो ।।

मलाई स्कुल जान पाउँदा धेरै रमाइलो लाग्थ्यो,
कोरोनाले गर्दा अन्लाईन पढ्न बाध्य बनाईदियो ।।

अन्लाईन पढ्न नेट छैन घरमा,
कसरी पढ्नु मैले यो कहरमा ।।

साथी सँग पढ्नी धेरै मन थियो,
कोरोनाले गर्दा स्कुल बन्द गराईदियो ।।

कोरोना तिमी जाउ चाँडै फर्की ,
पढ्न देउ हामीलाई यताउती नतर्सी ।।

कोरोना तिमी के रैछौ जात ,
पढ्न देनौ हामीलाई भैसक्यो बरबाद।।

नाम:- जेनी पोखरेल
कक्षा:- ६
बुढानीलकण्ठ स्कूल

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*