कोरोना अपडेट भारतः मृत्यु हुनेको संख्या १२ नजिक, संक्रमितको संख्या ३ लाख ५४ हजार नाघ्यो

जनपत्र
३ असार २०७७, बुधबार ०७:२६

विश्वभर आतंक मच्चाई रहेको कोभिड १९ अर्थात कोरोनाभाइरसका कारण भारतमा मृत्यु हुनेको संख्या ११ हजार ९ सय बढि र संक्रमितको संख्या ३ लाख ५४ हजार नाघेको छ ।
वल्डो मिटरको बुधबार बिहान ७ः०० बजेको तथ्यांक अनुसार भारतमा मृत्यु हुनेको संख्या ११ हजार ९ सय २१ जनाको मृत्यु भएको छ भने भारतामा संक्रमितको संख्या ३ लाख ५४ हजार १ सय ६१ जना पुगेको छ । त्यसैगरि १ लाख ८७ हजार ५ सय ५२ जना निको भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*