विश्वभर कोरोनाः ८२ लाख ५६ हजारबढि संक्रमित, ४ लाख ४५ हजारको नाघ्यो

जनपत्र
३ असार २०७७, बुधबार ०७:२१

विश्वभर आतंक मच्चाई रहेको कोभिड १९ अर्थात कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या ४ लाख ४५ हजारभन्दा बढी र संक्रमितको संख्या ८२ लाख ५६ हजार नाघेको छ ।
वल्डो मिटरको बुधबार बिहान ७ः०० बजेको तथ्यांक अनुसार विश्वभर मृत्यु हुनेको संख्या ४ लाख ४५ हजार ९ सय ५८ जनाको मृत्यु भएको छ भने विश्वभर संक्रमितको संख्या ८२ लाख ५६ हजार ७ सय २५ जना पुगेको छ । निको हुनेको संख्या ४३ लाख ६ हजार ४ सय २६ जना पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*