कोरोना अपडेट भारतः ८ हजार १ सय बढिको मृत्यु, संक्रमितको संख्या २ लाख ८७ हजार नाघ्यो

जनपत्र
२९ जेष्ठ २०७७, बिहीबार ०६:३९

विश्वभर आतंक मच्चाई रहेको कोभिड १९ अर्थात कोरोनाभाइरसका कारण भारतमा मृत्यु हुनेको संख्या ८ हजार १ सय बढि र संक्रमितको संख्या २ लाख ८७ हजार नाघेको छ ।
वल्डो मिटरको बिहिबार बिहान ६ः३० बजेको तथ्यांक अनुसार भारतमा मृत्यु हुनेको संख्या ८ हजार १ सय ७ जनाको मृत्यु भएको छ भने भारतामा संक्रमितको संख्या २ लाख ८७ हजार १ सय ५५ जना पुगेको छ । त्यसैगरि १ लाख ४० हजार ९ सय ७९ जना निको भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*