विश्व कोरोना अपडेटः मृत्यु हुनेको संख्या ४ लाख १८ हजार बढि, संक्रमितको संख्या ७४ लाख ४६ हजार नाघ्यो

जनपत्र
२९ जेष्ठ २०७७, बिहीबार ०६:३७

विश्वभर आतंक मच्चाई रहेको कोभिड १९ अर्थात कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या ४ लाख १८ हजारभन्दा बढी र संक्रमितको संख्या ७४ लाख ४६ लाख नाघेको छ ।
वल्डो मिटरको बिहिबार बिहान ६ः३० बजेको तथ्यांक अनुसार विश्वभर मृत्यु हुनेको संख्या ४ लाख १८ हजार १ सय ३७ जनाको मृत्यु भएको छ भने विश्वभर संक्रमितको संख्या ७४ लाख ४६ हजार २ सय २९ जना पुगेको छ । निको हुनेको संख्या ३७ लाख २८ हजार ९ सय ७२ जना पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*