कोरोना अपडेट भारतः ७ हजार ७ सय बढिको मृत्यु, संक्रमितको संख्या २ लाख ७६ हजार नाघ्यो

जनपत्र
२८ जेष्ठ २०७७, बुधबार ०६:४३

विश्वभर आतंक मच्चाई रहेको कोभिड १९ अर्थात कोरोनाभाइरसका कारण भारतमा मृत्यु हुनेको संख्या ७ हजार ७ सय बढि र संक्रमितको संख्या २ लाख ७६ हजार नाघेको छ ।
वल्डो मिटरको बुधबार बिहान ६ः३० बजेको तथ्यांक अनुसार भारतमा मृत्यु हुनेको संख्या ७ हजार ७ सय ५० जनाको मृत्यु भएको छ भने भारतामा संक्रमितको संख्या २ लाख ७६ हजार १ सय ४६ जना पुगेको छ । त्यसैगरि १ लाख ३४ हजार ६ सय ७० जना निको भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*