विश्व कोरोना अपडेटः मृत्यु हुनेको संख्या ४ लाख ८ हजार नाघ्यो, संक्रमितको संख्या ७२ लाख नजिक

जनपत्र
२७ जेष्ठ २०७७, मंगलवार ०६:३३

विश्वभर आतंक मच्चाई रहेको कोभिड १९ अर्थात कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या ४ लाख ८ हजारभन्दा बढी र संक्रमितको संख्या ७२ लाख नजिक छ ।
वल्डो मिटरको मंगलबार बिहान ६ः३० बजेको तथ्यांक अनुसार विश्वभर मृत्यु हुनेको संख्या ४ लाख ८ हजार २ सय ४० जनाको मृत्यु भएको छ भने विश्वभर संक्रमितको संख्या ७१ लाख ८५ हजार ८ सय जना पुगेको छ । निको हुनेको संख्या ३५ लाख ३० हजार ७ सय ५१ जना पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*