कोरोना अपडेट भारतः ७ हजार २ सय बढिको मृत्यु, संक्रमितको संख्या २ लाख ५७ हजार नाघ्यो

जनपत्र
२६ जेष्ठ २०७७, सोमबार ०६:५४

विश्वभर आतंक मच्चाई रहेको कोभिड १९ अर्थात कोरोनाभाइरसका कारण भारतमा मृत्यु हुनेको संख्या ७ हजार २ सय बढि र संक्रमितको संख्या २ लाख ५७ हजार नाघेको छ ।
वल्डो मिटरको सोमबार बिहान ७ः०० बजेको तथ्यांक अनुसार भारतमा मृत्यु हुनेको संख्या ७ हजार २ सय ७ जनाको मृत्यु भएको छ भने भारतामा संक्रमितको संख्या २ लाख ५७ हजार ४ सय ८६ जना पुगेको छ । त्यसैगरि १ लाख २३ हजार ८ सय ४८ जना निको भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*