विश्व कोरोना अपडेटः मृत्यु हुनेको संख्या ४ लाख नजिक, संक्रमितको संख्या ६८ लाख नाघ्यो

जनपत्र
२४ जेष्ठ २०७७, शनिबार ०७:२७

विश्वभर आतंक मच्चाई रहेको कोभिड १९ अर्थात कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या ३ लाख ९८ हजारभन्दा बढी र संक्रमितको संख्या ६८ लाख नाघेको छ ।
वल्डो मिटरको शनिबार बिहान ७ः०० बजेको तथ्यांक अनुसार विश्वभर मृत्यु हुनेको संख्या ३ लाख ९८ हजार १ सय २९ जनाको मृत्यु भएको छ भने विश्वभर संक्रमितको संख्या ६८ लाख ४४ हजार १ सय ७१ जना पुगेको छ । निको हुनेको संख्या ३३ लाख ३५ हजार २ सय ९३ जना पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*