विश्व कोरोना अपडेटः ३ लाख ३९ हजार बढीको मृत्यु, संक्रमितको संख्या ५३ लाख नाजिक

जनपत्र
१० जेष्ठ २०७७, शनिबार ०६:४४

विश्वभर आतंक मच्चाई रहेको कोभिड १९ अर्थात कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या ३ लाख ३९ हजारभन्दा बढी र संक्रमितको संख्या ५३ लाख नजिक पुगेको छ ।
वल्डो मिटरको शनिबार बिहान ६ः३० बजेको तथ्यांक अनुसार विश्वभर मृत्यु हुनेको संख्या ३ लाख ३९ हजार ४ सय १८ जनाको मृत्यु भएको छ भने विश्वभर संक्रमितको संख्या ५२ लाख ९८ हजार २ सय ७ पुगेको छ । निको हुनेको संख्या २१ लाख ५६ हजार २ सय ९५ रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*