कोरोना अपडेट भारतः संक्रमितको संख्या १ लाख २४ हजार नाघ्यो, ३७ सय बढिको मृत्यु

जनपत्र
१० जेष्ठ २०७७, शनिबार ०६:४१

विश्वभर आतंक मच्चाई रहेको कोभिड १९ अर्थात कोरोनाभाइरसका कारण भारतमा मृत्यु हुनेको संख्या ३ हजार ७ सय बढि र संक्रमितको संख्या १ लाख २४ हजार नाघेको छ ।
वल्डो मिटरको शनिबार बिहान ६ः३० बजेको तथ्यांक अनुसार भारतमा मृत्यु हुनेको संख्या ३ हजार ७ सय २६ जनाको मृत्यु भएको छ भने भारतामा संक्रमितको संख्या १ लाख २४ हजार ७ सय ९४ जना पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*