ट्रम्पले भने, ‘मसँग निकै नजिक रहने व्यक्तिमा पोजेटिभ देखियो, तसर्थ औषधी खाएँ’

जनपत्र
७ जेष्ठ २०७७, बुधबार ०७:४७

ह्वाइट हाउसमा दुई व्यक्तिमा कोरोना पोजेटिभ देखिएपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हाइड्रोक्लोरोक्विनको सेवन गर्नु ‘उचित’ भएको बताए । सोमबार अमेरिकी राष्ट्रपति ट्रम्पले आफूले मलेरिया र लूपसको औषधी प्रयोग गरिरहेको बताएका थिए । यद्यपि, सर्वाजनिक स्वास्थ्यकर्मीले यसको प्रयोग असुरक्षित हुनसक्ने बताउँदै चेतावनी दिएका छन् ।

मंगलबार क्याबिनेट बैठकमा उनले भने, ‘एक व्यक्ति जो मसँग निकै नजिक छन्, उनी निकै राम्रा व्यक्ति हुन्, उनलाई कोरोनाभाइरसको संक्रमण देखिएको छ ।’ ‘एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*