कोरोना अपडेट भारतः संक्रमितको संख्या १ लाख नाघ्यो, ३१ सय बढिको मृत्यु

विश्वभर आतंक मच्चाई रहेको कोभिड १९ अर्थात कोरोनाभाइरसका कारण भारतमा मृत्यु हुनेको संख्या ३ हजार १ सय बढि र संक्रमितको संख्या १ लाख नाघेको छ ।
वल्डो मिटरको मंगलबार बिहान ७०० बजेको तथ्यांक अनुसार विश्वभर मृत्यु हुनेको संख्या ३ हजार १ सय ५६ जनाको मृत्यु भएको छ भने विश्वभर संक्रमितको संख्या १ लाख ३ सय २८ जना पुगेको छ ।