विश्व कोरोना अपडेटः २ लाख १६ हजार बढीको मृत्यु, संक्रमितको संख्या ४८ लाख नाजिक

जनपत्र
५ जेष्ठ २०७७, सोमबार ०६:२३

विश्वभर आतंक मच्चाई रहेको कोभिड १९ अर्थात कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या ३ लाख १६ हजारभन्दा बढी र संक्रमितको संख्या ४८ लाख नजिक पुगेको छ ।
वल्डो मिटरको सोमबार बिहान ६ः०० बजेको तथ्यांक अनुसार विश्वभर मृत्यु हुनेको संख्या ३ लाख १६ हजार ५ सय १४ जनाको मृत्यु भएको छ भने विश्वभर संक्रमितको संख्या ४७ लाख ९९ हजार ८८ पुगेको छ । निको हुनेको संख्या १८ लाख ५५ हजार १ सय ५० रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*