विश्व कोरोना अपडेटः २ लाख ८३ हजार बढीको मृत्यु, संक्रमितको संख्या ४२ लाख नाजिक
विश्वभर आतंक मच्चाई रहेको कोभिड १९ अर्थात कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या २ लाख ८३ हजारभन्दा बढी र संक्रमितको संख्या ४१ लाख नाघेको छ ।
वल्डो मिटरको सोमबार बिहान ६ः३० बजेको तथ्यांक अनुसार विश्वभर मृत्यु हुनेको संख्या २ लाख ८३ हजार ८ सय ५० जनाको मृत्यु भएको छ भने विश्वभर संक्रमितको संख्या ८९ लाख ८ सय ३९ पुगेको छ । निको हुनेको संख्या १४ लाख ९० हजार ५ सय ११ रहेको छ ।






