व्लगः कोरोना त्रासमा घरको घरको कौसिमा वस्नुको आनन्द
म सधै झै कौसिमा नै रमाउछु आजकाल लगभग ४६ दिनदेखि जुनदिन पनि कौसिमा जान्छु । नयां चिजमात्र देख्ने यि मेरा आँखा, कहिले पूर्वतिरका् हात्तिवन, सेतिपाखा, लाकुरी भञ्याङ्गका दृश्य । कहिले पश्चिम पट्टिका चन्द्रागिरिको चुचुरो लगायतका पहाडका टाकुराहरु ।
कोरोना भाइरस (कोभिड १९) को त्रासका कारण सरकारले लकडाउन गरेकै कारण म जस्तै ३ करोड नेपाली घरमै वजस्न बाध्य छन् । गाउँका नागरिक त घरको काम र खेतीमा व्यस्त छन् । तर, शहर बजार क्षेत्रका लाखौ नागरिकले म जस्तै नियती भोग्न बाध्य छन् ।
बजार क्षेत्रमा निस्कऔ प्रहरीको हप्की दप्की, घरमै वसिरहुँ अझै कति दिन वस्ने भन्ने ठेगान छैन । यो अवस्थामा घरको कौसीमै वसेर वरपर हेर्नुको मज्जै बेग्लै छ । घरमा त्यसै वस्नु भन्दा नयाँ कुराको श्रृजना गर्नेहरु पनि धेरै छन् । उनीहरुले यो लकडाउनलाई चुनौती हैन अवसरका रुपमा पनि वदलेका छन् । धेरै दिनको लकडाउन पछी दिक्दार लाग्नु स्वभाविकनै हो । तर, यसलाई सृजनाको श्रोतका रुपमा लिनु अहिलेको आवस्यक्ता हो ।
अनिअझै उत्तरदेखी पूर्वीपश्चिमिभागसम्म देखिने रितसिक्कहासेका हिमश्रृङखला (मलमई हिमाल देखि सधै इश्र्या लाग्ने किन म हिमालकहिले काहिमात्रआफ्नो दत्यलहरहरु खोल्छ । अनि पछि आफै सम्झे काठमाण्डौँको अत्यथस्थिल मानव वस्ती अनीत्यस्तै धुवाधुलो । जसले मलाई लगभग वर्षको १०/ १२ पटक मात्रै अनुमति दिन्छ । ल हेर भनी । साच्चै मेरो घरको कौसि आजकाल मलाई धेरै प्यारो लाग्छ । किमानौ सवै विश्व यहिवाट निहाल्न सक्छु । कति दुरि सम्म मेरो आखाले ठम्याउछ । त्यसपछि दिमाखका ति कृतिम दृश्यहरुले पुरा गर्छ सानै बाट म धेरै म धेरै हिडडुल गर्न चाहने भएकोले मैले स्वदेशी तथा विदेशि प्रचलित ठाउहरुको अवलोकन । त्यहि हृदयस्पर्शी दसश्यहरुलाई सम्झन्छु अनि मनमनै अझै भन्छु, अनिआफै मख्ख पर्छु । कम्तिमा मैले पनि यि धर्तीमापाईला त राख्नपाएकी छु । आफ्नै नेत्तृत्वमा यो मनलाई आफले चाहेको ठाँउमा यो मनलाई पु¥याउन सकेको छु ।
म आज मेरो घरको कौसिबाट यस्तो एक्स्प्लोर गरिरहेको छु किमलाई यो लगभग काठमाण्डौँको ठाँउहरु नागाराजुना दारवर, पशुपतिनाथ, स्वयम्भु, पाइलट बाबा, पाटन दरवार, भक्तपुर दरवार, बुडानिलकन्थ सवै यति दुरिमा छ आँखाले ठम्भ्याउन सक्छ । त्यस्तै यि सहरको सिमानाहरु थनकोट, चापागाँउ, गोदावरी,सागा यिनिहरु मलाई यहि घरका कौसिको सिमानामा ठम्याउन सक्ने पिल्लरहरु जस्तै लाग्छ ।
यो घरको कौसिमा पनि कति विविधता के । कहिले सुर्योदय हेर्न पाईने, घांम सिधा डाँडाबाट माथितिर गएको, अनि सुर्यस्त पनि, फेरी माथिआकाशतिरबाट डाँडामुपी पसेको । अनिकहिले घामको प्रचण्ड अनिकहिले हावाको मधुर्य स्र्पश । अनिकहिले ठुला ठुला तृष्ण वेगले परेको पानिको थोपा, असिनाकहिलेकाहि लाग्छ घरको छतमा नै रारा तालपनि बन्छकि । अझै आजकल लकडाउनको बेलामा त मानीहरुको चहलपहल छतमा नै देखिने । बिहानको समयमा योगा तथा एक्सरसाइज, सुर्यस्थ समयमाकोही सुचनाप्रविधिमार्फत विभिन्नकामहरु गर्ने त काहि परिवार जम्माभई गफगाफगर्ने त कोहि कौसिमै हिडाईको पाइलानाप्न मोवाइलबोकि हिडिरहेको देखिने । खै किनहे थाहा छैन आजकल सवैले लगभग एक हजार पाईलाचाहि पुर्याउछु भन्छन् ।
अनि यस्सो सम्झन बाध्य हुन्छु । मकौसिको जिम्मेवारी, कति छ हई । अनि अतिभावुक हुन्छु म लगाएत मेरो परिवारलाई सधै एकनास भई घाम, पानी, हावाहरुरी, वाहिरी वायु प्रदुषणबात जोगाएको देख्दा । हुन त भनिसलयति नै आस गरेको हुन्छ आफ्नो घरको छानोवाट तर मलाई भने अजकायसको स्र्वगको आभाषदिलाइको छ । अनि सोच्छु सायत यो घरको छत नहुदो हो त मैले आफ्ना र्सलक्क परेका हात पाउ र चस्मा लगाएरै भएपनि टाढाटाढा सम्म देख्नसक्ने आखाले पनिमलाई यस्तो व्याकुल परिस्थितिमामलाई स्र्वगनुभुति दिलाउन सक्ने थिएनन् ।






