कोरोना अपडेट भारतः एकैदिन ३३६४ संक्रमित, १८ सय बढीको मृत्यु, संक्रमितको संख्या ५६ हजार नाघ्यो

जनपत्र
२६ बैशाख २०७७, शुक्रबार ०६:३६

भारतमा कोरोना भाइरस संक्रमितको संख्या दिनानुदिन बढ्दै गएको छ । बिहीबार ३ हजार ३६४ जना संक्रमित थपिएका छन् । यसअघि बुधबार ३ हजार ५८२ जना संक्रमित थपिएका थिए ।
विश्वभर आतंक मच्चाई रहेको कोभिड १९ अर्थात कोरोनाभाइरसका कारण भारतमा मृत्यु हुनेको संख्या १८ सय बढी र संक्रमितको संख्या ५६ हजार नाघेको छ ।
वल्डो मिटरको शुक्रबार बिहान ६ बजेको तथ्यांक अनुसार विश्वभर मृत्यु हुनेको संख्या १८ सय ८९ जनाको मृत्यु भएको छ भने विश्वभर संक्रमितको संख्या ५६ हजार ३ सय ५१ जना पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*