विश्व कोरोना अपडेटः २ लाख ७० हजार बढीको मृत्यु, संक्रमितको संख्या ३९ लाख नाघ्यो

जनपत्र
२६ बैशाख २०७७, शुक्रबार ०६:१९

विश्वभर आतंक मच्चाई रहेको कोभिड १९ अर्थात कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या २ लाख ७० हजारभन्दा बढी र संक्रमितको संख्या ३९ लाख नाघेको छ ।
वल्डो मिटरको शुक्रबार बिहान ६ बजेको तथ्यांक अनुसार विश्वभर मृत्यु हुनेको संख्या २ लाख ७० हजार ४ सय २१ जनाको मृत्यु भएको छ भने विश्वभर संक्रमितको संख्या ३९ लाख १३ हजार ३ सय ७८ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*