विश्व स्वास्थ्य संगठनले भन्यो– एकपटक ठिक भइसकेपछि फेरि हुनसक्छ कोरोनाभाइरस

जनपत्र
१८ बैशाख २०७७, बिहीबार ०७:१६

विश्व स्वास्थ्य संगठनका अनुसार कोभिड १९ ठिक भइसकेका विभिन्न व्यक्तिलाई फेरि संक्रमण हुनसक्ने बताइएको छ । त्यस्ता व्यक्तिमा एन्टी बडीले कोरोनाभाइरस नजित्ने पनि डब्लुएचओले बताएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार इम्युनिटी हासिल गर्ने प्रक्रियामा विभिन्न स्टेपको प्रोसेस हुने र यसका लागि दुई साता कम्तिमा पनि लाग्ने पनि बताएको छ । यो प्रक्रिया रगतमा हुने एन्डी बडिजमा निर्भर हुने बताइएको छ ।

विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरस संक्रमितमा हुने एन्टी बडिजबारे अध्ययन गरिरहेको बताएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*