कोरना बाट बाँचौ स्थानीय बीउ जोगाउँ
सन्सार भर फैलिएको कोराना भाइरसका कारण उपभोग्य वस्तुको अभाव हुने र मूल्य बढ्ने हो कि भन्ने चिन्ता भइरहेकै बेला यहाँ किसान भने हरियो साग सब्जी कृषि उत्पादन सस्तो मूल्यमा बेच्न परेको गुनासो नेपाल भरका कृषकले गरेका छन्। कृषि क्षेत्रलाई पनि निकै समस्या पारेको छ । बर्खे बालिको सिजन भएको छ न बिउ पाइन्छ न त मल कृषि औजारको त पाउँने कुरै छोडे भो कृषकका समस्या अन्गीन्ति छ। उत्पादित तरकारी दुध र कुखुरा बिक्दैन, मान्छे उपत्यका वा शहरबजार बाहिर छन्र, होटल, पार्टीप्यालेस सबै बन्द भए, खाने मान्छे छैन मानिसहरू घर भित्र छन्। खाने मानिसले समयमा साग सबजी दुध मासु पाएका छैन्न सबै पसलहरू बन्द छ, किनेर खान पनी पैसा छैन। यो कोरना भार्इरसले कृषक लाइ मारमा परेको त छनै, उपभोग गर्ने को पनी पिडा उतकै छ ।
ए अब त सोच यो देशका अगुवाहरू कानमा तेल हालेर कृषिमा बसेर कति निदाउने हो ? केहि त गर। हाम्रो जस्तो बिकास हुन शुरूगरेको देश, झारो टार्न बाडीएको कृषिको अनुदान क ख रा चिनेका शिक्षात अल्लारे यूवा ,बन्द हडतालमा रमाउने र कर्फुमा नडराउने जनता खोक्रो अदर्श दिने अगुवा, घर परीवार छाडेर श्रीमती लिएर सहर पस्ने यूवा, जन्म भुमि छाडेर धेरै कमाउन बिदेशिएका यूवा, कुल्लि मार्ने, नकलि बिल बनाउने ठेक्दार, मौकामा चौका हान्ने व्यपारी सबैले सोच्नु पर्ने बेला अएको छ।
कोरना त सबैलाइ लाग्छ छ नी हो कृषाकलार्इ चै कोरना लाग्दैन हो ? ज्यान बाजी राखेर पनी अरूलाइ पाल्नु पर्ने हो। के बाच्न त सबै लाइ मन छैन र ? बाँचे पछि त कृषकले उत्पादन गरेको कृषिवाट उबजेको उवजनी नै खाने त हो नी हैन र तपाइ हरूले देखन सक्नु हुन्छ गाँउमा खेत बारि बाँजै छ । के अब पनि बाजो राखनी होरु हुनत हामि लाइ छिमेकिले चामलको बोरा उसैको भाउमा पठाएकै छ कोरना नअउन जेल हावइ जाहज बाट पैसा अएकै छ किन खेत जोतने धुलो छारो मा जाने भन्ने सबैलाइ लागन सक्छ त्यसो हुँदा कोरोनाको भोकमरी जाग्छ ।
त्यस पछी रोगले भन्दा भोकले धेरै मानिस मर्ने छन। खेतबारी बाँजै राखेर ठुलो हुनका लागी राहात बाडनडेर भाइरल बन पल्केका तल देखि माथि सम्मका सबैमा चेतखुले, आगामी दिनमा भोक बाट त बाच्न सिकन्छ की। हुनत सिंहदरबारबाट घोषणा भएको कृषि अनुदान महसुस गर्न नपाएको कृषकले भन्छन्, ‘कृषि अनुदान आयो भन्छन्, सब भित्रभित्रै दुई नम्बरी गर्छन्, बिचैमा हराउँछ, कसले खाँन्छन् अत्तोपत्तो हुन्न, अनुदान त परैजाओस् बाली लगाउने बेला बीउ सटेज गर्छन्, महंगोमा किन्न बाध्य हुनुपर्छ ।
हैन कृषकको लागी न कानुन छ न कार्यबिधि न निति न शिधान्त न कृषकका नेता कठै हामी दिनरात पसिना बगाउनेको को छर याहाँ। जो भएपनी ठुला बडाकालागी हुने हो। हेर उता दूध उत्पादन, मासुजन्य पशुपालन, माछापालन लगायतका संरक्षित खेती तरकारी तथा फलफूल नर्सरी बीउ बिजनका अनुदान कता पुगेका छन्। कानुन अनुसर सुचना प्रकाशित गरिनछ प्रस्थाप संकलन गरीन्छ बैठक बिसन्छ ।
सबै खाले नाटकको मन्चन चै गरेकै हून्छ कीन नाटक गरेको भन्दा यो छर्लगै छ । नबास्तपीक कृषक ले सुचना पाउछ न प्रस्थाप लेखन जान्द छन ल भनम बास्तपिक कृषाकले सरकारी अनुदानको प्रकृया पुरा गर्न सक्छ। यसका बारेमा कसैले यस बिषयमा शिक्षा दिएको छरु छ भने कहाँ छ हामि पनि सिक्नु पर्रो, यो कृषाकको अवाज हो ।
उत्पादन हुने खेतबारी घडेरी र बाटोमा परिणत भएको छ गाँउमा जिमन बाजो छ उत्पादन योग्य जमिन सबै साहु माहाजनको छ बास्तपिक कृषकको जोतने जमिन्छै न भएको जमिनमा पनि जंगली जनावारहरूले दु ख दिन्छ । उत्पादन गर्न गार्हे छ। अब कोरोनाले झन कृषककै मर्कामा पर्ने त हो नी ।
अहिले हाम्रोलागि सबैभन्दा ठूलो चुनौती भनेको स्वास्थ्य सुदृढीकरण हो । मुलुक लकडाउनमा रहेको अवस्थामा संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले जनसमुदायको सुरक्षाका लागि स्वास्थ्य क्षेत्रमा देखाएको चासो र चालेका कदमहरू प्रशंसनीय छन् । कृषि क्षेत्रको प्रवर्द्धन गरी कृषि उत्पादन बढाउन यथाशीघ्र कदम चाल्नु पर्ने देखिन्छ । कृषि क्षेत्रमा बिउ, मल, सिँचाइ ज्ञन शिपको मात्रै व्यवस्थापन गर्ने हो भने पनि कृषिमा राहात हुनेछ । उखान छनी अनिकालमा बीउ जोगाउनु, हुलमुलमा जीउ जोगाउनू । यो कोरोना भनने महामारीको औषधि पत्ता नलागुन्जेल सन्सारमा अनिकाल आउने छ ।
एक देश बाट अर्के देश जान मिल्दैन एक जिल्ला बाट अर्कोमा जिल्ला गाँउपालीका हुदै एक वाडबाट अर्को वाडमा जान मिल्दै जबर्जस्ती गरेर आवत जावत वडामा कोरना धेरै फैलिन्छ मैले भननु भन्दा पनी धेरै ले अनुमान गरेको कुरा हो यो । यो अबस्थामा पनी हामीले नसम्झे कहिले कृषिलाइ सम्भने हो रु अब त आफनु स्तानीय स्तरमा भएका बिउ जोगाउन प्रर्दछ यसमा हामी सबैको जिम्बेवारी हो । कानुनको अबज्ञ गरी झोलामा बिउ बोकेर हाँब्रिड बिउ बाडदै हिडने स्थानीय बिउ मास्ने, झोले व्यपारि हरूले त पकै स्थानीय बीउ जोगाउदैन हामीले यो कोरनाबाट पाठ सिकेर यो अनीकालका बीउ जोगाउ।
व्यवस्थापकिय निर्देशक, न्याफ्कोल कृषिवन प्रा.लि







