कोरोनाबाट पछिल्लो चौबिस घण्टामा ७ हजार बढीको मृत्यु, ७६ हजार बिरामी थपिए

जनपत्र
१० बैशाख २०७७, बुधबार ०७:१८

बैशाख १० । कोरोना भाइरस ‘कोभिड-१९’को संक्रमणबाट पछिल्लो चौबिस घण्टामा विश्वमा ७ हजार बढीको मृत्यु भएको छ भने करिब ७६ हजार नयाँ संक्रमित थपिएका छन्।

वर्ल्डोमिटर्सको तथ्याङ्कअनुसार मंगलबार विश्वभर ७ हजार ४१ जनाको ज्यान कोरोना भाइरस संक्रमणका कारण गएको छ। सोही दिन विश्वभर ७५ हजार ९ सय १८ जना कोरोनाका नयाँ बिरामी थपिएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*