अमेरिकामा कोरोनाबाट ३४ हजार बढीको मृत्यु

जनपत्र
५ बैशाख २०७७, शुक्रबार ०६:५७

कोरोना भाइरस संक्रमणका कारण अमेरिकामा यो समाचार तयार पारेको बेलासम्ममा ३४ हजार ६ सय १७ जनाको मृत्यु भएको छ । न्यूयोर्कमा मात्रै मृतकको संख्या ११ हजार ४ सय ७७ छ ।

अमेरिका कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित देश हो । वाल्डोमिटरको तथ्यांकअनुसार अमेरिकामा कोरोना संक्रमितको संख्या ६ लाख ७७ हजार ५ सय ७० पुगिसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*