भारतमा कोरोना संक्रमितको ११ हजार ४ सय नाघ्यो, ज्यान गुमाउनेको संख्या ३ सय ९३

जनपत्र
३ बैशाख २०७७, बुधबार ०७:५१

हालसम्म भारतमा कोरोना भाइरसका संक्रमितको सङ्ख्या समाचार तयार हुँदासम्ममा ११ हजार ४ सय ८७ पुगेको छ ।

वल्र्डोमिटर्सको ताजा अपडेटअनुसार कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३ सय ९३ पुगेको छ । जसमध्ये १ हजार ३ सय ५९ निको भइसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*