पानीमै तैरिने टापु

जनपत्र
२८ माघ २०७६, मंगलवार ०६:३३

प्लास्टिक तथा बोतलहरू अहिले वातावरणलाई नराकात्मक असर गरिरहेका छन्। यी वस्तुहरू वर्षौंसम्म पनि नकुहिने भएकाले बोतल तथा प्लास्टिकजन्य पदार्थ व्यवस्थापनमा चुनौती छ।

रिचर्ट सोवा नाम गरेका एक व्यक्तिले नकुहिने वस्तुहरूको संकलन गरेर सही ढंगले प्रयोगमा ल्याइसकेको खबर यसअघि नै बाहिरिएको थियो। उनले लगभग एक लाख प्लास्टिकहरू संकलन गरेर समुद्रको बीचमा एउटा सानो टापु निर्माण गरेका थिए।

रिचर्ट सोवाको उक्त टापु पानीमा तैरिन्छ। उक्त तैरिने टापु मेक्सिकनटापु मुजेरेसन नजिकै छ। टापुलाई बाँधेर पानी जहाज वा डुंगाको सहयोगमा एक ठाउँबाट अर्को ठाउँमा पनि लान सकिन्छ। एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*