‘लभ डायरीज’ को ट्रेलर रिलिज (ट्रेलर सहित)

जनपत्र
७ माघ २०७६, मंगलवार ०७:०२

फागुन २ गते रिलिज हुने सिनेमामा सुशील श्रेष्ठ तथा रुविना थापाको मुख्य भूमिका रहेको छ। भ्यालेन्टाइनमा रिलिज हुने सिनेमामा सुशील र रुविनासँगै विश्वजित रिमाल, बिष्णु सापकोटा, अर्जुनजंग शाही, विशाल पहारी लगायतका कलाकारहरुको अभिनय रहेको छ।

फिल्मलाई सौरभ चौधरीले निर्देशन गरेका हुन्। सिनेमामा कथा, पटकथा मधु बास्तोलाको छ। संजय लामाको छायाँकंन रहेको सिनेमामा मिलन श्रेष्ठ र दीर्घ खड्काले सम्पादन रहेको छ बने संगीत अर्जुन पोखरेलको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*