१८ वर्षपछि मात्र लाइसेन्स, १० वर्षमा नवीकरण

जनपत्र
२८ पुष २०७६, सोमबार ०६:३१

सरकारले सवारी चलकको अनुमतिपत्र ‘लाइसेन्स’ लिने उमेर हद बढाउने भएको छ । यातायात व्यवस्थ विभागले सवारी चालक अनुमतिपत्र पाउनका लागि न्यूनतम १८ वर्ष उमेर पूरा गरेको हुनुपर्ने व्यवस्था गर्न लागेको हो ।

विभागले ल्याउन लागेको ‘सवारी तथा यातायात व्यवस्था ऐन–२०७६’ मा सवारी चालक अनुमतिपत्र पाउने उमेर कम्तिमा १८ वर्ष कायम गर्न आन्तरिक गृहकार्य गरेको हो । कारोबार दैनिकमा खबर छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*