चलचित्र संघको अध्यक्षमा प्रधान सर्वसहमत

जनपत्र
२६ पुष २०७६, शनिबार ०६:१४

चलचित्रल हल र वितरकहरुको संस्था नेपाल चलचित्र संघको ४६औं साधरणसभाबाट मधुसुदन प्रधानमन्त्रीको अध्यक्षतामा निर्विरोध नयाँ कार्य समिति चयन भएको छ ।

निवर्तमान द्वितिय उपाध्यक्ष प्रधानलाई सर्वसहमत अध्यक्षमा चयन गरिएको हो । तर, प्रधानले पूरै कार्यकाल नेतृत्व गर्ने छैनन् । आधा कार्यकाल बिरेन्द्र नारायण श्रेष्ठ अध्यक्ष रहनेगरी सहमति जुटेको हो ।

सभाले १३ सदस्यीय निर्विरोध नेतृत्व चयन गरेको हो । सदस्यहरुबाट सहमतिकै आधारमा कार्य विभाजन हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*