मकवानपुरको सिमभञ्याङमा हिमपात (भिडियो सहित)
शनिबार राती मकवानपुरको थाहा नगरपािलकामा रहेको पर्यटकिय क्षेत्रमा हिमपात भएको छ । राती पानी परेसंगै हिमपात भएको हो ।
पर्यकीय क्षेत्र थाहा नगरपालिकाको सिमभनज्याङ सहित नगरको कोटथुम्की, केशरी भन्ज्याङ, भाङखोरिया, मूलाबारी चौरु लगायतको क्षेत्रमा बाक्लो हिमपात भएको छ । हिउँपरेसंगै दामन सिमभन्ज्याङ क्षेत्रमा राती बसेका पर्यटकहरु बाहिर निस्केर हिउँ खेलेका थिए ।
https://www.youtube.com/watch?v=419oZdiyqkc
https://www.youtube.com/watch?v=2PWTsI6fHWo
https://www.youtube.com/watch?v=1FiOHfmzI7s
https://www.youtube.com/watch?v=uk5GRpquxro
https://www.youtube.com/watch?v=cVcsWUlkHAM







