डोली नभई गाईमा चढेर गइन् दुलही दुलाहको घर

जनपत्र
१२ पुष २०७६, शनिबार ०६:२२

विवाहमा दुलहीको विदाईमा कार वा डोलीमा बसेर जानु सामान्य हो । तर चीनमा भने आफ्नो विवाहमा गाईमा चढेर दुलाहा दुलही घर गएका छन् ।

३७ वर्षकी झेग फु की यह ख्याहिश र दुलाहा गाईमा चढेर दुलाहाको घर गएका छन् । चीनमा प्रेम दिवसको दिनमा गाईमा बसेको सुन्दर युवतीको फोटो खुव तारीफ गर्छन् ।

यही इच्छा पुरा गर्न यो जोडीले कालो गाई माथी बसेर आफ्नो घर गएका हुन् । आफ्नो पतिको इच्छा पुरा गर्नका लागि उनी गाईमा चढेर दुलाहाको घर गएकी हुन् । यो दृष्य हेर्नको लागी खुव भिड लागेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*