चिसोसँगै रोगको संक्रमण बढ्दो, सावधान !

जनपत्र
२८ मंसिर २०७६, शनिबार ०६:३१

जबडो मौसम शुरू भएसँगै काठमाडौं उपत्यका लगायत देशभरका अस्पतालहरूमा बिरमीको चाप बढ्न थालेको छ । बढ्दो चिसोका कारण दम, यूरिक एसिड, उच्च रक्तचाप, मधुमेहका रोगीहरू प्रताडित हुन थालेका छन् ।

तापक्रम घटेसँगै चिसो सिजनमा देखापर्ने स्क्रबटाइफस, रोटाभाइरस, नोरोभाइरस र श्वासप्रश्वाससम्बन्धी रोगहरूको संक्रमणसमेत अत्याधिक रूपमा बढ्न सक्ने चिकित्सकहरू बताउँछन् । चिसोबाट बच्न नसकेमा रुघाखोकी र ज्वोरोको समस्या समेत बढ्न सक्ने उनीहरूको भनाइ छ । राजधानी दैनिकमा खबर छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*