सृजना हुमागाईको तामाङ गीत ‘रहर’ यस्तो बन्यो (भिडियो सहित)
चर्चित लोक दोहोरी गायिका सृजना हुमागाईको तामाङ गीत ‘रहर’ सार्वजनिक भएको छ । मान बहादुर दोङको शब्द तथा संगीत रहेको ‘तोरसेला सैलुङ ह्रिनाङरी’ अथात (माथि त सैलुङ लेकैमा) बोलको गीत सृजना हुमागाईको सुमधुर आवाजले सजिएको छ ।
प्रिती तामाङ दोङ लगायतका कलाकारहरुको अभिनय रहेको उक्त गीतको भिडियोलाई शिशिर बुढाथोकीले निर्देशन गरेका हुन ।
हेर्नुस भिडियो







