दिदी अन्माउँदा रोएका भाइलाई यति ठूलो सजाय

जनपत्र
३० कार्तिक २०७६, शनिबार ०६:४९

आफ्नी दिदी वा बहिनीको विवाहमा दिदी वा बहिनीलाई अन्माइसकेपछि कसलाई पो खुसी लागिरहला र ? मानिसहरुलाई त्यसको दुःख पनि हुनसक्छ कि आफूले आफ्नो दिदीबहिनीलाई गुमाउन लागेका छौँ । तर, मस्कोमा चाहिँ आफ्नी दिदीको बिदाइमा रोएका एक भाइले निकै ठूलो मूल्य चुकाउनु परेको छ ।

यो खासमा चेचन्याको घटना हो । त्यहाँ के मानिन्छ भने चेचन्याका युवाहरु विश्वकै शक्तिशाली वा मजबुत हुन्छन् । त्यसैले रोएका ती भाइलाई माफी माग्न लगाइएको हो । उनले रोएको भिडियो सामाजिक सन्जालमा भाइरल भएपछि उनले माफी मागेको भिडियो पनि बनाएर सामाजिक सन्जालमा नै अपलोड गर्न बाध्य भए । फेरि त्यहाँ यसरी रुनुलाई त्यहाँको परम्पराको उल्लंघन पनि मानिन्छ । एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*