अष्ट्रेलियामा एक वर्षमा २२ पुरुषले जन्माए बच्चा

जनपत्र
२९ कार्तिक २०७६, शुक्रबार ०६:५९

अष्ट्रेलियामा गत वर्ष २२ जना पुरुषले गर्भधारण गरेर बच्चा जन्माएका छन् । जन्म दिने सबै २२ जना पुरुष तेस्रो लिंगी हुन् । अब यी २२ जनाको नाम पनि त्यो सूचीमा समावेश गरिएको छ जसले १० वर्ष यता बच्चालाई जन्म दिएका छन् ।

१० वर्षयता २२८ जनाले बच्चाहरु जन्माएका छन् । सन् २००९ भन्दा पहिले अष्ट्रेलिया वा विश्वका कुनै पनि कुनामा पुरुषले बच्चा जन्माएको विषयमा कुनै तथ्याङ्क राखिएको थिएन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*