दशैंलाई आयो हिमाली च्याङ्ग्रा

जनपत्र
९ आश्विन २०७६, बिहीबार ०६:०८

दशैं नजिकिएसँगै हिमाली तथा उच्च पहाडी क्षेत्रबाट भेडाच्यांग्रा आउन थालेका छन् । दशैमा मासुको माग धेरै हुने र अझ बिशेष भेँडा र च्याङ्ग्राको मासुको माग पनि हुन्छ ।
कृषकहरुबाट खरीद गरी व्यापारीहरुले वर्षेनि ठूलो संख्यामा भेडाच्यांग्रा ठूला शहरबजारमा बेच्न ल्याउने गर्छन् । शहरतर्फ बेच्न ल्याइदै भेडाच्यांग्राको हुल जाजरकोट र डोल्पामा । तस्वीरहरुः रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*