महेन्द्र र चमेरे गुफामा फ्री वाईफाई

जनपत्र
८ आश्विन २०७६, बुधबार ०६:००

पोखराको महेन्द्र गुफा र चमेरे गुफामा फ्री वाइफाई सेवा शुरू भएको छ । वर्ल्ड लिंकको सहयोगमा महेन्द्र र गुफा चमेरे गुफा पर्यटकीय विकास समितिले उक्त दुवै गुफामा तीव्र क्षमताको वाईफाई जडान गरेको समितिका संयोजक गुरुदत्त भट्टराईले जानकारी दिए ।

फ्री वाईफाईको शुभारम्भ मंगलवार पोखरा महानगरपालिका–१६ का वडाध्यक्ष जीवनप्रसाद आचार्यले गरे । वडाध्यक्ष आचार्यले वाईफाई सेवाले गुफा क्षेत्रको थप प्रचार हुने र अधिकतम पर्यटकबीच पुग्न सकिने विश्वास व्यक्त गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*