मकवानपुरमा बस दुर्घटना, २० जना यात्रु घाइते

जनपत्र
१८ जेष्ठ २०८१, शुक्रबार ०८:०१

हेटौंडा । मकवानपुरमा बस दुर्घटना हुँदा २० जना यात्रु घाइते भएका छन् । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–९ ज्यामिरे स्थित पुर्ब पश्चिम सडक खण्डमा बस नाली तर्फ पल्टिएको हो ।

काँकडभिट्टा बाट नेपालगंज जादै गरेको ना ५ ख ५५१५ नंबरको यात्रुबाहक बसको अगाडीको पट्टा भाचिन गई बस अनियन्त्रित हुदा दाहिने साईडको नालीमा पर्न गई बस कोल्टे हुदा बसमा सवार मध्य २० जना भएका हुन् । उनीहरु मध्य उपचारको लागी ११ जना स्थानिय मेडिकल र ९ जना चितवन तर्फ पठाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*