पाकिस्तान र इंग्ल्यान्डबीचको तेस्रो टी–२० क्रिकेट रद्द

जनपत्र
१६ जेष्ठ २०८१, बुधबार ११:४८

unn.prixa.net

पाकिस्तान र इङ्ग्ल्यान्डबीचको तेस्रो टी–२० क्रिकेट वर्षाका कारण रद्द भएको छ । यसअघि नेपाली समयअनुसार राति सवा ११ बजे कार्डिफमा हुने तय भएको खेल टस पनि नभई रद्द भएको हो । चार खेलको शृङ्खलामा इङ्ग्ल्यान्ड १–० ले अगाडि छ ।

गएको शनिवार भएको दोस्रो खेलमा इंग्ल्यान्ड २३ रनले विजयी भएको थियो । पहिलो खेल पनि वर्षाका कारण रद्द भएको थियो । चौथो तथा अन्तिम खेल भोलि हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*