सुनको भाउ तोलामा तीन सय रुपैयाँले बढ्यो

जनपत्र
१४ जेष्ठ २०८१, सोमबार १२:४६

काठमाण्डौ – सुनको भाउ आज तीन सय रुपैयाँले बढेको छ । सुनको भाउ तीन सय रुपैयाँले बढेर तोलाको एक लाख ३७ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ३६ हजार नौ सय रुपैयाँ रहेको थियो ।

त्यस्तै चाँदीको भाउ पनि आज बढेको छ । चाँदी तोलामा २५ रुपैयाँले बढेर एक हजार आठ सय ८० रुपैयाँमा काराेबार भइरहेकाे महासङ्घले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*