शिदेश्वर शिव पार्वती मन्दिर निर्माण हुदै

Shreekrishna Pudasaini
२ जेष्ठ २०८१, बुधबार १२:३५

जेठ २, हेटौडा उपमहानगरपालिका वडा-५ पिप्ले शान्तिनगरमा मन्दिर निर्माण भहिरहेको छ। हेटौडा उपमहानगरपालिकाको आर्थिक बजेट रु ५ लाख र उपभोक्ता समिति बाट ५५ हजार ९सय ६९ रुपैया आर्थिक सहयोग गरिएको छ। मन्दिर निर्माण समितिका अध्यक्ष देव बहादुर बुढाथोकीले बताउनु भयो।

मन्दिर निर्माणको लागि स्थानीयहरुबाट सामग्री सहयोग गरिएको छ। मन्दिर सम्रक्ष्यक समितिका अध्यक्ष आत्मराम बास्कोटाले १५०० थान इट्टा, सुरेश पुरी, गिट्टी बालुवा , जेसीबी ,पिओ जुस कम्पनीले ५० बोरा सिमेन्ट, अर्जुन देवकोटाले १ हजर ५०० सय १० रुपैया , राम कुमार लामाले १ हजर १००सय रुपैया सहयोग गरिएको छ।

मन्दिर २ तल्ले निर्माण हुने र जेठ मसान्त सम्ममा निर्माण हुने मन्दिर निर्माण समितिक अध्यक्ष देव बहादुर बुढाथोकीले बताउनुभयो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*