आईपीएल क्रिकेटमा आज कोलकाता र गुजरात खेल्दै

जनपत्र
३१ बैशाख २०८१, सोमबार १०:२०

काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज कोलकाता नाईट राइडर्स र गुजरात टाईटन्स खेल्दैछन् । गुजरातको अहमदाबादमा  हुने खेल  नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ ।

कोलकाता १२ खेलमा ९ मा जित र ३ मा हार व्यहोरेर १८ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । गुजरात १२ खेलमा ५ मा जित र ७ मा हार व्यहोरेर १० अङ्ककासाथ ८ औँ स्थानमा छ । कोलकाताको कप्तानी श्रीयास ऐयर र गुजरातको कप्तानी सुभमन गिलले गर्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*