चलचित्र ‘कायरा’ युट्युबमा
जनपत्र
२८ भाद्र २०७६, शनिबार ०६:१४
- 147Shares

काठमाडौं । नेपाली कथानक चलचित्र ‘कायरा’ युट्युबमा रिलिज भएको छ । लक्ष्मण रिजालको निर्देशन रहेको चलचित्र युट्युबमा रिलिज भएको हो । ‘कायरा’मा आर्यन सिक्देल, साम्राज्ञी राज्यलक्ष्मी शाह मुख्य भूमिकामा छन् ।