एमालेले बोलायो केन्द्रीय कार्यालयको बैठक

जनपत्र
२४ चैत्र २०८०, शनिबार १२:०९

काठमाडौं । नेकपा एमालेले केन्द्रीय कार्यालयको बैठक बोलाएको छ । आइतबार बिहान ११ः३० बजे केन्द्रीय मूख्यालय च्यासलमा बैठक बोलाइएको केन्द्रीय कार्यालय सचिव डा.भिष्म अधिकारीले बताए ।

राष्ट्रिय महाधिवेशन परिषद् बैठकको तयारी, सांगठानिक गतिविधि लगायतबारे छलफल गर्न बैठक बोलाइएको अधिकारीले बताए । एमालेले आगामी ८–१० वैशाखमा महाधिवेशन परिषदको बैठक राखेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*