मकवानपुरका धेरै स्थानमा आज दिनभर बिद्युत अबरुद्ध
हेटौंडा । नेपाल बिद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रले आज दिनभरजसो वद्युत अबरुद्ध हुने जनाएको छ । विद्युत प्राधिकरणको ट्रान्सफर्मर परिवर्तन गर्नुपर्ने भएकाले हेटौंडा उपमहानगरपालिका सहित जिल्लका धेरै स्थानमा विद्युत अवरुद्ध हुने भएको हो ।
आज बिहानैबाट बेलुका ५ बजे सम्म विद्युत अबरुद्ध हुने नेपाल विद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रका सूचना अधिकारी रामबाबु लोप्चनले जनाकारी दिनुभयो ।
बिद्युत अबरुद्ध हुने फिडरहरु र स्थानहरु यस प्रकार रहेका छन् ।







