आईपीएल क्रिकेटमा आज राजस्थान र दिल्ली खेल्दै

जनपत्र
१५ चैत्र २०८०, बिहीबार १२:३४

 

काठमाण्डौ –  इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज राजस्थान रोयल्स र दिल्ली क्यापिटल्स खेल्दैछन् । खेल बेलुका पौने ८ बजे जयपुरमा शुरु हुनेछ ।  राजस्थानले पहिलो खेलमा लखनउ सुपर जायन्ट्सलाई हराएको थियो भने दिल्ली, पञ्जाव किंग्ससँग पराजित भएको थियो ।

आईपीएल क्रिकेटमा गएराति सनराइजर्स हैदराबादले मुम्बई इन्डियन्सलाई हराएको छ । विभिन्न कीर्तिमान बनेको खेलमा हैदराबादले मुम्बईलाई ३१ रनले हराएको हो । हैदराबादले २० ओभरमा ३ विकेट गुमाएर २ सय ७७ रन बनाएको थियो । आईपीएल क्रिकेटमा यो अहिलेसम्मकै धेरै रन हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*